Author: खबरमञ्च

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मुलुकमा व्याप्त भ्रष्टाचारका विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । राप्रपा नेपालका भ्रातृ संगठनहरूको आयोजनामा उसले आज (शुक्रबार) दिउँसो २ बजे विरोध प्रदर्शन गर्न लागेको हो । भद्रकालीबाट सुरु हुने विरोध प्रदर्शन न्युरोड, असन, ईन्द्रचोक हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा परिणत हुने पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए । उक्त कोण सभालाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्बोधन गर्ने छन् । सुशासनको पक्षमा र देशमा बढ्दै गएको अपराधिक घटनाको विरोधमा प्रदर्शन गर्न लागेको पनि अधिकारीले जनाएका छन् । साथै, संघीय खारेजीको पक्षमा पनि आफ्नो पार्टी रहेको जनाउँदै उनले भने,‘जबसम्म देशमा संघीय व्यवस्था…

Read More

काठमाडौं । ललिता निवासको जग्गाको कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकाहरुको सुनुवाई सकिएसँगै सर्वोच्च अदालतले आदेश गर्ने भएको छ । न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा शुरु भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनसहित सम्बन्धित छ थान मुद्दामा आज (शुक्रबार) आदेश सुनाइने भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहितका व्यक्तिहरु छन् । सिआइबीले ललिता निवास जग्गा प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको भ्याकेटको निवेदन पनि…

Read More

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । बिहीबारको बैठकमा ३५ केन्द्रीय सदस्यले धारणा राखेका थिए । केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका थिए । बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन् ।

Read More

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भागमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार आज (शुक्रबार) गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्ष भइरहेको जनाएको छ भने केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको हो । विभागका अनुसार बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपासका केही स्थानमा अति भारी वर्षा भएको छ । जसका कारण बबई नदीको सतह एक्कासी बढेको छ ।तर, सतर्कता तहभन्दा तलै रहेको जनाएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाउँदै सुदूरपश्चिम प्रदेशका एकदुई…

Read More

काठमाडौं । व्यवसायी दिपक मल्होत्राले सुन तस्करीको विषयमा आफ्नो नाम जोडिनु आपत्तिजनक भएको बताएका छन् । बिहिबार पत्रकार सम्मेलन गर्दै व्यवसायी मल्होत्राले सुन तस्कर प्रकरणमा आफ्नो संलग्नता रहेको भन्ने समाचार सत्य नभई कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग भएको बताएका हुन् । पत्रकार सम्मेलनमा उनले संचारमाध्यमको नामै तोकेर भनेका छन् ‘भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट वरामद भएकोसम्बन्धी एक समाचारमा मेरो तस्वीरसहित त्यसमा मेरो संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग उल्लेख गरिएको विषयमा मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हो । समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित…

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा थप १०० केजी सुन रहेको आशंका गरिएको छ । थप सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभागले भन्सार परिसरमा विशेष अप्रेशन गरिरहेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। उनले भने, ‘हिजो पक्राउ परेको परिमाण वा त्यो भन्दा धेरै सुन रहेको आशंकामा अहिले त्रिभुवन विमानस्थल भन्सार परिसरमा विशेष अप्रेशन भइरहेको छ । अप्रशनपछि के हो थाहा हुन्छ । अहिले शंका हो ।’ बुधबार बेलुका १०० केजी सुन भन्सार पास भएर विमानस्थल नजिकैबाट सुन पक्राउन गरेको थियो । राजश्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको हो । चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो…

Read More

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै पार्टीले मुख थुन्ने गरेको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा उनले भ्रष्टाचार विरोधी साताव्यापी अभियान चलाउनुपर्ने बताए ।उनले भने ‘मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन । तर, कांग्रेस पार्टी भ्रष्टाचारको कुरा आउने बित्तिकै मुख र कान थुन्छ । आँखा बन्द गरिहाल्छ । एउटा व्यक्तिको बारेमा होइन। हाम्रा पार्टीको कोही नेताहरू होला वा नहोलान्। त्यो विषयमा होइन।’ केन्द्रीय सदस्य रसाइलीले महामन्त्रीले राखेको कार्ययोजनामा सामाजिक न्याय र महिला हिंसाको बारेमा कुनै पनि कुरा नआएको पनि बताए ।

Read More

काठमाडौँ। राष्ट्रिय सभा सदस्य विमला घिमिरेले, एयरपोर्ट सुन प्रकरणमा सरकार संचालकको नाम जोडिनु लज्जास्पद भएको टिप्पणी गरेकी छिन् ।राष्ट्रिय सभाको बिहिबारको बैठकको शुन्य समयमा उनले एयरपोर्ट जस्तो संवेदनशील ठाउँबाट सरकारकै आड ठुलो परिणाममा सुन तस्करी हुनु दुखद भएको बताइन् । उनले भनिन् ‘एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत यसमा जोडिनु गम्भिर विषय हो र त्यसमाथि सरकार संचालक समेत यसमा जोडिनु लज्जास्पद विषय बन्न पुगेको छ ।’

Read More

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न माग गरेका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सभापति थापाले झापामा कांग्रेसको गठबन्धनको उम्मेद्वार हराउन भूमिका खेलेकोले बुढाथोकीलाई कारवाही गर्नु पर्ने माग गरे । उनले भने ‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने काम उहाँले गर्नु भएको छ । चुनावको मुखमा भागेर  उहाँ अस्ट्रेलिया गएर बस्नु भयो । चुनाव सकिए पछि नेपाल फर्किनु  भएको छ। प्रत्येक कांग्रेसको मोवाईल हेर्ने हो भने कांग्रेसका कार्यकर्ताहरु सुत्न पाएका छैनन् रात भरि गठबन्धनका उम्मेदवार भोट नदेउ झापाका  देउमान थेबेलाई भोट नदेउ, हराउ भनेर उहाँले फोन गरेको…

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरेको सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंक लगिने भएको छ । राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल एकिन गर्न कार्यालय समय सुरु भएपछि आवश्यक प्रक्रिया पुरा गरेर राष्ट्र बैंक लैजाने तयारी भइरहेको हो । बुधबार विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्विन्टल सुन बरामद भएको छ । यसैबीच, विमानस्थल भन्सारबाट जाँच पासपछि सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरेर अनुसन्धान थाल्ने तयारी छ । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेको…

Read More