काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् ।
प्रदेश प्रमुख सिता पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले फोनमार्फत पोखरेललाई बधाई दिएका हुन् ।
गुरुङले थप कुरा भेटमै गरौंला भन्दै आफ्नो र पार्टीको तर्फबाट पोखरेललाई बधाई दिएका छन्।
Facebook Comments Box