स्याङ्जा । स्याङ्जामा प्याराग्लाइडिङबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको स्वरेक गाविस– १ मा शुक्रबार साँझ पोखरा लेकसाइड घर भएका २३ वर्षीय शैलेन्द्र पहाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको हो ।
उनी उडिरहेको प्याराग्लाइडिङबाट खसेर भीरको रुखमा अड्किएका थिए । स्थानीयले उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीलदे जनाएको छ । पहाडी ब्लु स्काई प्याराग्लाइडिङ स्कुलमा प्याराग्लाइडिङ सिक्ने विद्यार्थी हुन् ।
फाइल तस्वीर
Facebook Comments Box
