
काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनको बन्दसत्रमा झडप भएको छ । सम्मेलनका सहभागीहरुबीच झडप भएको प्रहरीले जनाएको छ।
अवस्था तनावपूर्ण रहेको बताइएको छ । विहीबारबाट वनकालीमा सम्मेलन शुरु भएको हो। सम्मेलनको उद्घाटन पूर्व राजा ज्ञानेन्द्र शाहले गरेका थिए। दुई दिने सम्मेलनको बन्दसत्रमा सहभागीहरुबीच विवाद उत्पन्न भएको छ ।
Facebook Comments Box