काठमाडाैं । मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेश ५ सरकारले सार्वजनिक विदा दिएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषदको गत वैशाख १२ गतेको बैठकले इदको अवसरमा साेमबार प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सोही निर्णय निर्णय अनुसार सोमबार सार्वजनिक विदा हुने प्रदेश सरकारका सातौं अधिकृत माधव शर्माले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।
Facebook Comments Box