जनकपुरधाम । देश संघीयतामा गइसकेको अवस्था आफूले पाउने अधिकार नपाएको विषयलाई लिएर प्रदेश सरकारले संघिय सरकारबिरुद्व मुद्दा दायर गरेको छ ।
संविधानअनुसार अधिकार नदिएको भन्दै प्रदेश २ सरकारले संघीय सरकारबिरुद्व सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार सर्वोच्च अदालतमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको हो ।
संविधानअनुसार राष्ट्रिय वनको संरक्षण र ब्यबस्थापनको अधिकार प्रदेश सरकारको भएपनि राष्ट्रिय वनको रूपमा रहेकोे सागरनाथ वन विकास परियोजनालाई संघिय सरकारले वलजफ्ती कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतभित्र ल्याउन खोजेको मन्त्रालयको दाबी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
Facebook Comments Box