काठमाडौं- प्रदेश ३ सरकारले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार को बजेट ल्याएको छ।
कूल वियोजनमध्ये चालु तर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१ प्रतिशत,पूँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४८ प्रतिशत र वर्त्तीय व्यवस्थाका लागि ३०करोड विनियोजन गरेको छ।
Facebook Comments Box