काठमाण्डाै, भदाै १० । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा आफू अत्यन्त दुखि भएको बताएका छन्।
ट्विटरमार्फत प्रधानमन्त्री दाहालले घटनामा घाइते भएकाको उद्धार, खोजी र उपचारका लागि प्रशासन र पार्टी पङ्तिलाई निर्देशन दिएका छन्।
Facebook Comments Box