विर्तामोड । म्यान्मारमा शक्तिशाली भूकम्प गएको छ । मध्य म्यान्मारमा केन्द्रबिन्दु भएर ६ दशमलव ८ रेक्टरको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पको झट्का नेपालको पूर्वी भागमा समेत महसुस गरिएको छ । Facebook Comments Box
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी श्रेष्ठमाथि कारबाहीको माग, मानव अधिकार संजालद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्रचैत्र १२, २०८२
झापामा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीसहित चार घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्युचैत्र ८, २०८२