काठमाडाैं । सवारी दुर्घटनामा परि घाइते भएका प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ ।
उपचारको क्रममा उनको शुक्रबार बिहान मेडिसिटी अस्पताल काठमाडौँमा निधन भएको हो ।
गत माघ २४ गते सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका ओलीको उपचारकै क्रममा निधन भएकाे परिवारले पुष्टि गरेको छ ।
Facebook Comments Box