काठमाडौं । गोरखाबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको जहाज नुवाकोटको मदानपुर– ९ बेतिनीस्थित भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् । यसअघि फिसटेलले हेलिकोप्टरमा ६ यात्रु सवार रहेको जानकारी दिएको थियो ।
Facebook Comments Box