काठमाण्डौ । हुम्लाको सिमिकोटबाट नेपालगञ्जतर्फ उडेको मकालु एयरको विमान दुर्घटनामा परेको छ । उक्त विमान कर्णाली नदीमा खसेको आशंका छ । विमानमा कति मानिस थिए भन्न थाह हुन सकेको छैन । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको छ । Facebook Comments Box
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी श्रेष्ठमाथि कारबाहीको माग, मानव अधिकार संजालद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्रचैत्र १२, २०८२
झापामा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीसहित चार घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्युचैत्र ८, २०८२