विराटनगर ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले झापाकी ११ वर्षिया बालिका हत्याका आरोपी पक्राउ गर्ने प्रहरी हवल्दार याम चन्द्र कार्कीलाई असार महिनाको “पुलिस अफ दि मन्थ” बाट सम्मान गरेको छ।
कार्कीबाट सम्पादित कार्यबाट जस्तो सुकै गम्भीर प्रकृतीका अपराधी पनि कानूनी दायरामा ल्याउन प्रहरी सफल हुने सन्देश जानुकासाथै नागरिकहरुमा प्रहरी प्रतिको विश्वाअस वृद्धि हुने भएकोले सम्पादित कार्यको कदर गर्दै प्रोत्साहन घोषणा गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
Facebook Comments Box