सुरुंगा । जामुनखाडी सामूदायिक वन तथा सीमसार क्षेत्रले संस्थापक अध्यक्ष केदार गिरीसहित दुई दर्जन बढीलाई सम्मान गरेको छ ।
आइतबार जामुनखाडी साँस्कृतिक मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा वनका संस्थापक पदाधिकारीहरु, विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
वनका अध्यक्ष पर्शुराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व राज्यमन्त्री वीरमणि ढकालको प्रमुख आतिथ्य रहेको थियो ।
Facebook Comments Box