काठमाडौं । भक्तपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । भक्तपुरबाट चाँगुनारायणका लागि छुटेको बा २ ख ६८१७ नम्बरको बस बुढाथोकी गाउँमा सडकबाट खसेको हो ।
दुर्घटनाका घाइतेलाई भक्तपुर अस्पताल ल्याउने क्रम जारी रहेको तथा ११ जनाको मध्यपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box