काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रदेश १ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट लगायतका विषयमा ओलीले धारणा राख्ने बताइएको छ। Facebook Comments Box