१६. २०३७ साल बैशाख २० गते भउको जनमत संग्रहमा विदेशमा कति मतदान केन्द्र थिए ?
A) २१ B) २२ C) १९ D) १७
१७. २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको कुन दफामा युद्ध समाप्तिको घोषणा गरिएको छ ?
A) पाँचौ B) छैटौं C) सातौं D) चौथो
१८. पछिल्लो जनजणना अनुसार सबैभन्दा कम जनसंख्या भएको कुसुन्डा जाति भन्दा नुराङ कति जनाले बढी छन् ?
A) ५ जना B) ३ जना C) ७ जना C) ११ जना
१९. कुन आदिवासी जनजाति सुविधाबाट वञ्चित समूहमा पर्दैन ?
A) याख्खा B) छन्त्याल C) ब्याँसी D) तोप्केगोला
२०. दिनाभद्री कसको कुल देवता हो ?
A) उराव B) मुसहर C) गनगाई C) सतार
२१. गौरी नाटक कसले लेखेका हुन् ?
A) लेखनाथ पौड्याल B) माधव प्रसाद घिमिरे C) रुद्रराज पाण्डे D) बद्रीनाथ भट्टराई
२२. झ्यालमा बुुट्टा हाल्ने चलन चलाउने राजाको हुन् ?
A) नरेन्द्रदेव B) रत्न मल्ल C) भूपितेन्द्र मल्ल D) अंशुवर्मा
२३. थुचिला कुन भाषाको साहित्यिक रचना हो ?
A) नेवारी B) मैथिली C) भोजपुरी D) तामाङ
२४. ७५ वर्षको अविधिलाई कुन महोत्सवका रुपमा मनाइन्छ ?
A) हीरा B) प्लाटिनीयम C) नीलमणि D) मणिभ
२५. “Agragian Revolution” भनेर चिनिने क्रान्ति कुन हो ?
A) गौरवमय क्रान्ति B) फ्रान्सेली क्रान्ति C) रुसी क्रान्ति D) अमेरिकी स्वतन्त्रता संग्राम
२६.२०६३ मा पुनस्थापित संसदको पहिलो बैठक कहिले बसेको थियो ?
A) २०६३ बैशाख ११ B) २०६३ जेठ १५ C) २०६३ बैशाख १५ D) २०६३ बैशाख २०
२७. बाहा पर्व फूलको उत्सवको रुपमा कसले मनाउने चाड हो ?
A) सतार B) कुमाल C) मेचे D) राजी
२८. भारतमा अंग्रज शासन कति अवधि रह्यो ?
A) १९० वर्ष B) १८० वर्ष C) १७० वर्ष D)१६० वर्ष
२९. पाटनको कृष्ण मन्दिरको स्थापना कहिले भएको हो ?
A) वि.सं. १६२७ B) वि.सं. १६६३ C) वि.सं. १६९३ D) वि.सं. १६७७
३०. नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
A) च्वासपासा B) थुचिला C) गँकी D) सिलु
(नोटः यी प्रश्नहरुको उत्तर अर्को शनिबार राखिनेछ ।)
अघिल्लो हप्ताकोे बस्तुगत प्रश्नहरुको उत्तर
१. A) १,२ सहि,
२. C) रुसो
३. A) १८८५–१९०५
४. D) २६
५. A) मेसोपोटामिया
६. C) सन् १९३३
७. A) यलम्बर र गस्ति
८. A) १,२ सहि
९. B) राय मल्ल
१०. D) सान्नी
११. B) सन् १९६७ जुन ७
१२. A) ब्राजिल
१३.A) सिंहदरबार सिलान्यास– चन्द्रशमशेर
१४.D) नृपजंग राणा
१५. A) २०१२ माघ १३