झापा । सरकारले लगानी बोर्डमा दुई जना सदस्य नियुक्ति गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र उद्योगी राजेशकाजी श्रेष्ठलाई सदस्यमा नियुक्त गरेको हो । Facebook Comments Box
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी श्रेष्ठमाथि कारबाहीको माग, मानव अधिकार संजालद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्रचैत्र १२, २०८२
झापामा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीसहित चार घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्युचैत्र ८, २०८२