
बझाङ । भौगोिलक विकटतालाई विकासको मुख्य बाधक मानिए पनि जिल्लाको सेती नदीपारिका स्थानीयले यस तथ्यलाई असत्य सावित गरेका छन् ।
साइपाल हिमालबाट बग्ने सेती नदीपारिका पाँचवटा गाउँपालिका र जयपृथ्वी नगरपालिकाको आधा क्षेत्रमा सडक सञ्जाल जोडिएपछि यस क्षेत्रका बासिन्दाको वर्षौँदेखिको गाडी चढ्ने सपना पूरा भएको छ ।
सदरमुकाम चैनपुरमा झण्डै सात वर्ष पहिले गाडी पुगेको भए पनि जिल्लाको बीचमा पर्ने सेती नदीले जिल्ला भरिको सडक सञ्जाल जोड्न वर्षौदेखि बाध भएको थियो । आजको गोरखापत्रमा खबर छ ।
Facebook Comments Box