काठमाण्डौं । राष्ट्रिय चिकित्सक संघ नेपालले आइओएमका प्राध्यापक डा. गोविन्द केसीको अनशनलाई समर्थन जनाएको छ ।
संघले आज विज्ञप्ती जारी गरी डा. केसीले आठौं अनशनमा उठाएका मागमा सहमती जनाउदै एक्यवद्धता व्यक्त गरेको जनाएको छ ।
संघले स्वास्थ्य क्षेत्रको बेथिती अन्त्यका लागि आफ्नो दायित्व पुरा गर्न सरकारसँग माग गरेको छ ।
Facebook Comments Box