सिमकोट । बिहिबार साझँबाट हुुम्ला जिल्लामा पुनः हिमपात सुुरु भएको छ । विहीवार दिन भरि पानी परेको भए पनि वेलुकावाट हिमपात सुुरु भएको हो ।
हिमपात भए संगै चिसो भने निक्कै वढेको र जन जीवन प्रभावित भएको प्रमुुख जिल्ला अधिकरी लक्ष्मी प्रसाद शर्माले बताउनुु भयो ।
तापक्रम माइनस ५ डिग्रीमा झरेको वेदर डटकमले जनाएका छन । वर्ष तथा त्यस पछिको हिमपात कै कारण एक मात्र यातायातको साधन हवाई यातायात विहीवार संचालनमा आउन सकेन ।
Facebook Comments Box