
इलाम । नेपालमा ‘दुईमात्र सन्ता, ईश्वरको बरदान’ भन्ने मान्यता स्थापित छ । राज्यले यसैअनुसार नीति तथा कार्यक्रम लागू गर्दै आएको पनि छ ।
तर, पूर्वी नेपालको इलाम नगरपालिका भने जनसंख्या बढाउन प्रोत्साहन भत्तासहित अगाडि बढेको छ । नगरपालिकाले जनसंख्या वृद्धिको उदेश्य भने फरक छ– उपमहानगरपालिकामा स्तरोन्नति गर्नु । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box