काठमाण्डौं । कोरियन भाषा परीक्षाको नतिजा आगामी साउन ११ गते प्रकाशित हुने इपिएस कोरिया शाखाले जनाएको छ ।
इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले नतिजा साउन ११ मा प्रकाशित गर्ने तयारी भइरहेको जानकारी दिए ।
असार ४ र ५ गते भएको परीक्षामा ५७ हजार १ सय परीक्षार्थी सहभागि भएका थिए । जसमध्ये ३१ सय परीक्षार्थी उत्तीर्ण हुनेछन् ।
Facebook Comments Box