झापा । लोकराज ढकाल नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको तेस्रो कार्यकालका लागि पुनः सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । रेडक्रस शाखाको शुक्रवार र शनिवार भएको ४४ औँ सभाबाट ढकाल सर्वसम्मत भएका हुन् । Facebook Comments Box
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी श्रेष्ठमाथि कारबाहीको माग, मानव अधिकार संजालद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्रचैत्र १२, २०८२
झापामा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीसहित चार घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्युचैत्र ८, २०८२