
काठमाडौं । भारतीय आयल कर्पाेरेसन (ओइओसी) बाट तेल ओसार्ने ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान हुन लागेको छ । तीन वर्षअघिबाट लकिङ सिस्टमको तयारी थालिए पनि आगामी ३० फागुनबाट मात्र यसले औपचारिकता पाउन लागेको हो ।
आयल निगमका प्रवक्ता वीरेन्द्र गाइतले पहिलो चरणमा आइओसीको डिपोदेखि निगमको यडपोसम्म तेल ओसार्ने ट्यांकरमा आधुनिक लकिङ जडान गर्न लागिएको बताए । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box