इलाम । अनेरास्ववियु जिल्ला कमिटी इलामले फुडबलर नबयुग श्रेष्ठलाई जिताउन अभियान थालेको छ ।
नेपाली रष्ट्रिय टोलीका इष्टाइगर नबयुग श्रेष्ठ पलसर पिपुल्स अवार्डमा छनोट भएपछि जिताउन अनेरास्ववियु जिल्ला कमिटी इलामले अभियान थालेको हो ।
इलाम वासिलाई pulsar स्पेस Ny लेखी 33131 send गरि नवयुग लाई जिताउन आहावान गरेको छ । बिहिवार अनेरास्ववियुले भोटिङ अभियान सञ्चालन गरि एकमुष्ट ज्ञठण्ण् मत गरिएको जिल्ला कमिटी सदस्य बिमल धिमीरेले बताए।
Facebook Comments Box