
काठमाडौं । तेस्रो मुलुकसंँगको व्यापारमा बिचौलियाहरुको दबदबाले आयातकर्ताको लागत बढ्दा त्यसको सीधा भार नेपाली उपभोक्ताको थाप्लो परिरहेको छ ।
भू-परिवेष्ठत मुलुक नेपालको आयातमुखी व्यापार बर्सेनि बढे पनि व्यापार सहजीकरणसमेत नहुँदा नेपालमा आयातित बस्तुको मूल्य अस्वभाविक देखिएको छ । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box