
काठमाडौं । वायु प्रदूषणमा सवारीसाधन सबैभन्दा धेरै जिम्मेवार रहेको विभिन्न अध्ययनको निष्कर्ष रहे पनि सरकारले आयातित सवारीमा प्रदूषण मापदण्ड भने परिवर्तन गर्न सकेको छैन ।
सवारीसाधनको प्रदूषण मापदण्ड युरोपेली मुलुकले विकास गरेकाले युरो वान, टू लगायतमा मापन गरिन्छ, जुन विश्वभर मान्य हुने गरेको छ । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box