
रोल्पा । नेपाल सरकारले सबैको खानामा अनिवार्य रुपमा आयोडिन नूनको प्रयोग होस् भन्ने उद्देश्य राखे पनि केही रोल्पालीका भान्छामा भने अझै आयोडिन नून पुग्न सकिरहेको छैन । रोल्पामा केही परिवार अझै पनि ढिके नून प्रयोग गर्छन् ।
सरकारले केही वर्ष अघि फेब्रुअरी महिनालाई आयोडिनको प्रचारप्रसारको महिनाको रुपमा मनाउने निर्णय गरेको हो । तर पनि जिल्लाका दूरदराजका जनतालाई आयोडिन नूनको उपयोगिताबारे थाहा छैन भने कतिपयले थाहा हुँदाहुँदै पनि विभिन्न बहानामा ढिके नूनको प्रयोग गर्दै आइरहेका छन् ।
माडी गाउँपालिका ५ भाबाङ रोल्पाका ६५ वर्षीया धनकुमारी पुनले आफ्नो भान्छामा ढिकेनून नै प्रयोगमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “छोराहरु वैदेशिक रोजगारीमा छन् । बुहारीहरु सदरमुकाम बस्छन् । आजको जनता पोस्टमा खबर छ ।
Facebook Comments Box