
ललितपुर । आलू आर्थिक वर्षमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको उजुरी दिनेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ ।
जिल्ला अदालतले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि माघसम्मको सात महिनाको अवधिमा सम्बन्धविचछेदको एक सय ८० भन्दा बढी उजुरी परेका छन् । उजुरी दिनेमा अधिकांश महिलाछन् भने पूरुषको संख्या एक \ दुई प्रतिशत मात्र रहेको छ । अधिवत्ता रञ्जित थापा भन्छन्, ‘सम्बन्धविच्छेद मुद्दा लिएर आउनेमा महिलाको संख्या बढी छ । यसो हुनेको विभिन्न कारण छन् ।’ अाजकाे नागरिकमा खवर छ ।
Facebook Comments Box