
काठमाडौं । पिउनले जति विरोध गरेपनि मादक पदार्थ सेवन (मासपे) गरेर सवारी चलाउनेमाथि गरिदै आएको कारबाही प्रभावकारी देखिएको छ । उो नियमले दुर्घटनामा कमीमात्र ल्याएको छैन, सरकारको ढुकुटी भर्न पनि राम्रै सहयोग गर्दै आएको छ ।
अहिलेसम्म ट्राफिक प्रहरीले मापसे सेवन गरेर सवारी चलाउने २ लाख ५५ हजार ८ सय ४५ जनालाई कारबाही गरिसकेको छ । आजको जनतापोस्टमा खबर छ ।
Facebook Comments Box