
काठमाडौ । प्रहरीको ‘रेड कर्नर’ सूचीमा रहेका आतिनि भनिने मुखिया गुरुङलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ । पक्राउपछि उनलाई शुक्रबार नेपाल ल्याइएको छ ।
प्रहरीका अनुसार उनलाई दिल्लीस्थित इन्दिरा गान्धी एयरपोर्टबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुदै नेपाल ल्याएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box