
काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति थप विवादित बनेको छ । उहाँको शैक्षिक अभिलेख रहने निकायमा दुई फरक जन्ममिति भेटिएको थप अर्को जम्ममिति खुलेको हो ।
कानूनी रुपमा भने २०१० साल बैशाख १६ गतेको जन्ममितिलाई न्यायपरिषदले मान्यता दिइसकेको छ । तर तीनवटा जन्ममितिका कारण उहाँमाथि नैतिक प्रश्न जोडिएको हो । आजको कान्तिपुरमा खबर छ ।
Facebook Comments Box