
काठमाडौं । मुलुकको बिमा क्षेत्रमा नयाँ तीन निर्जीवन कम्पनी थपिएका छन् । नियामक निकाय बिमा समितिको निर्देशनअनुसार पुँजी कायम गरेका कम्पनीहरुले बुधबार बिमा व्यवसाय संचालन गर्न पाउने प्रमाणपत्र (लाइसेन्स) प्राप्त गरेका छन् ।
यससँगै नेपालमा निर्जीवन बिमा कम्पनीको संख्या २० पुगेको छ । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box