
काठमाडौं । नेपालको वनजन्य उद्योगमा निजी क्षेत्रको हालसम्म करिब ८६ अर्ब लगानी रहेको पाइएको छ । पछिल्लो समय वन पैदावारको माग बढेसँगै वनजन्य उद्योगमा लगानी गर्न निजी क्षेत्र उच्साहित देखिएका छन् ।
नेपाल वन पैदावार उद्यम व्यवसायी महासंद्दका अनुसार हालसम्म निजी क्षेत्रले लगानी गरेका वनजन्य उद्योगको संख्या ५ हजारभन्दा बढी छ । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box