
काठमाडौं । फेसबुकबाट युवतीलाई साथी बनाएर डेढ करोड ठगि गर्ने सिन्धुपाल्चोक हेलम्बु घर भएका सुलभ पण्डितलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको छ ।
आफू अमेरिकन आर्मी भएकाले अमेरिका लगेर जागिर लगाइदिने भन्दै उनले ठगी गरेको सआईबी जनाएको छ । आजको राजधानीमा खबर छ ।
Facebook Comments Box