
काठमाडौं । सरकारले नेपाली वायुसेवा कम्पनीका लागि उडानको लाइसेन्स खोल्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ वर्षपछि यस्तो लाइसेन्स खोल्ने तयारी गरेको हो ।
वि.सं. २०६६ यता लाइसेन्सका लागि सरकारले आवेदन मागेको छैन । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box