
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पेट्रोलियम पाइपलाइन विस्तार सरकारकै कारण ढिला हुने भएको छ ।
इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले आफ्नो तर्फबाट सबै काम पूरा गरे पनि समयकै सरकारले नीतिगत समस्या समाधान नगर्दा विस्तारमा ढिलाइ हुने भएको हो । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box