
काठमाडौं । सरकारले प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) खटाउने भएको छ । यसका लागि डिआइजीको दरबन्दी थप गरिएको छ ।
प्रदेश सरकारको मन्त्रालयमा प्रशासन प्रमुख सहसचिव रहने व्यवस्था बनाइपछि सरकारले प्रदेश प्रहरी प्रमुखमा डिखाइजी खटाउने भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box