
काठमाडौं । पुनर्निर्माणका लगि भारतबाट आयात गरिएको करोडौं मूल्यको जस्तापाता टेन्डरमार्फत बिक्री गर्न लागिएको छ ।
भूकम्पपछिको पुनर्निर्माण गर्न सरकारले साल्ट टे«डिङ कर्पोरेसनलाई ३३ करोड मूल्यबराबरको जस्तापाता खरिद गर्न लगाएको थियो ।
कर्पोरेसनले ग्लोबल टेन्डरमार्फत भारतको जिंदल स्टिल उद्ययोगबाट ३५ मिलिमिटरको एक सय ५० जिंक कोटेडदेखि दुई सय ५० कोटेड भउको ५० हजार बन्डल जस्ता खरिद गरी आयात गरेको थियो । आजको अन्नपूर्णमा खबर छ ।
Facebook Comments Box