
काठमाडौ । नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी बढेको छ । नेपालमा भनदा भारतमा इन्धनको मूल्य महँगो भएकाले अवैध निकासी बढेको होे ।
भारतबाट सामान लिएर आउने ट्रकहरुबाट नै अवैध निकासी भइरहेको बताइएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमावर्ती नाकाबाट यस्तो अवैध निकासी हुने गरेको हो । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box