काठमाण्डाैं । नेपालका अग्ला हिमाल आरोहणहरूको ५० वर्षभन्दा धेरै समयदेखि अभिलेख राख्दै आएकी एकजना अध्येता एलिजाबेथ हलीको ९४ वर्षको उमेरमा काठमाण्डूस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। काठमाडौंको कपुरधारास्थित सिवेक अस्पतालले उनको निधन शुक्रवार बिहान भएको पुष्टि गरेको हो।
सन् १९६० यता लगभग सबैजसो समय उनी नेपाल बस्दै आएकी थिइन्।
पत्रकारसमेत रहेकी उनी रोयटर्स र टाइम जस्ता प्रतिष्ठित पत्रिकाहरूमा काम गर्थिन् । बीबीसीबाट
Facebook Comments Box