
बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका–२ साबिक भिमापोखरा गाविसका दलित किसानहरुले उत्पादन गरेको दुघ विक्रि नभएपछि चिन्तीत बनेका छन् । आफुहरुले उत्पादन गरेको दुघ र दुधजन्य सामाग्रही विक्रि नभएपछि उनिहरु चिन्तित बनेका हुन् ।
भिमपोखराका ४२ बर्षका चिन्तामणी सुनारले दुईवटा भैसी पालेका छन् । गाउँमै दुग्ध सहकारी भएपनि दलित भनेर दुघ सहकारीले लिन नमानेपछि उहाँले दुघबाट घिउ बनाएर मोही मलखादमा फाल्दै आएका छन् ।
तर दलित भएकै कारण उहाँले उत्पादन गरेको घिउँ पनि विक्रि नहुँदा उनलाई चिन्ताले सताएको छ । अाजकाे नेपाल समाचारपत्रमा खवर छ ।
Facebook Comments Box