
काठमाडौं । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाई गर्दा माथिल्लो तामाकोसी जलविद्युत आयोजना समयमै सम्पन्न नहुने जोखिम बढेको छ ।
राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत आमागी मंसिरबाट राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने योजना छ । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box