
काठमाडौ । आदिवासी जनजाति समुदायका अधिकांशको दुईभन्दा बढी थर हुँदा वास्तविक पहिचानमा अन्योल देखिएको छ । जनजातिसम्बन्द्ध अगुवा नेता नै यतिवेला यस्तै पहिचानको अलमलमा परेका छन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शर्पाले नागरिकता शेर्पा जातिबाट लिए पनि उनी डोक्प्या जातिमा सूचीकृत छन् । आजको अन्नपूर्णमा खबर छ ।
Facebook Comments Box