
काठमाडौं । उच्च प्रहरी अधिकृतहरुको अनावश्यक दरबन्दी थप्ने चलखेल संगै नेपाल प्रहरीमा सेवा अवधि बढाउने कसरत सुरु भएको छ ।
त्यसकालागि प्रहरीमा हाल हरेको ३० वर्षे सेवा अवधिपछि अबकाश हुने व्यवस्था हटाउने कसरत भएको हो । स्रोतका अनुसार आगामी चैत २८ मा अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकृतको स्वार्थमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै यसमा अग्रसरता लिएको बुझिएको छ । आजको कान्तिपुरमा खबर छ ।
Facebook Comments Box