
काठमाडौं । दुर्घटनाबाट हुने मृत्युलाई न्युनीकरणका लागि कार्यान्वयनमा ल्याइएको नेपाल सडक सुरक्षा कार्ययोजना २०१३ असफल भएको छ ।
संयुक्त राष्ट्रिसंघको कार्ययोजनाअनुसार नेपाल पनि सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्या आधा घटाउने लक्ष्य निर्धारण गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box