
काठमाडौं । उपत्यका प्रवेशको जीवनरेखा मुग्लिन-नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ ।
यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकोले अझै एक पटक समय थप्नुपर्ने भएको हो । आगामी फेब्रुअरीमा चौथो पटक समय थपेर बाँकी काम गराउने तयारी सडक विभागले गरिरहेको छ ।
साढे दुई वर्षभित्रै विस्तारको काम पूरा गर्न ३३ महिना अगाडी सम्झौता भएको हो । आजको अन्नपूर्णमा खबर छ ।
Facebook Comments Box