
चन्द्रपुर । बम विस्फोटमा घाइते भई उपचार गराएको खर्च तिर्न नसकेकका आमा-छोरालाई पूर्व संसद जमानी बसेर डिस्चार्ज भएका छन् ।
चन्द्रनिगाहपुरमा भएको बम बिष्फोटमा घाइते आमाछोरालाई पूर्वसंसद रामकुमार भट्टराई जमानी बसेर आइतवार चितवनस्थित मेडिकल कलेजबाट निकालिएको हो ।
घाइतेहरु सरिता राई र जैभिक राई आइतवार दिउँसो चितवनबाट घर फर्किएका छन् । सरिताको एउटा खुट्टा काटिएको छ भने उनको छोरा जैभिकको दुवै खुट्टामा गम्भीर चोट लागेको थियो । आजको अन्नपूर्णमा खबर छ ।
Facebook Comments Box