
मोरङ । मोरङको सुनवर्शी नगरपालिका वडा नं १ गरीब, दुःखी, बालबालिका तथा बृद्ध बृद्धालाई ब्राह्मण समूहले शनिवार न्यानो कपडा वितरण गरेको छ।
उक्त समूहले २५ थान ब्ल्यांकेट, ७ थान बेबी सेट, १३ थर्मसेट, ६ थान ट्रयाक सेट तथा साडी १० थान वितरण गरेको एडमिन राेशन रिजालले बताउनु भयाे ।
Facebook Comments Box